माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

उम्मेदवार बन्न राजीनामा दिनुपर्ने आचारसंहिताविरुद्धकाे रिटमा सुनुवाइ हुँदै

काठमाडाैं – स्थानीय तहको आसन्न निर्वाचनका लागि निर्वाचन आयाेगले कायम गरेकाे आचारसंहिताविरुद्धकाे रिटमा आज सर्वाेच्च अदालतमा सुनुवाइ हुँदैछ ।

निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था कायम भएपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

 सोमबार दर्ता भएको रिटमाथि आज एकल इजलासमा सुनुवाइको पेसी तोकिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १० : ५७ बजे