खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

माओवादी केन्द्रका प्रमुख सचेतक एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर बहादुर विष्ट एमालेमा प्रवेश गर्नुभएको छ ।

नेकपा एमालेले आइतबार वीरेन्द्रनगरमा रहेको सिटी हलमा आयोजना गरिएको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उहाँलाई स्वागत गर्नुभएको हो । विष्टसहित जिल्ला कमिटीका धेरै सदस्य लिए। उहाँ एमालेमा प्रवजेश गर्नुभएको हो ,। कार्यक्रममा अन्य दलहरूबाट नेता कार्यकर्ता एमालेमा प्रवेश गरिरहेका छन् । एमाले प्रवेश गरेसँगै नकेपा माओवादी केन्द्रले विष्टको सचेतक पद निलम्बन गरेको बताएको छ । ।

विष्ट एमाले प्रवेश गरे लगत्तै सुर्खेतको पूर्वी क्षेत्रमा माओवादीको तर्फबाट कमिटीहरू एमालेमा समाहित गर्ने तयारी छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेकै दिन माओवादी प्रदेशसभा सदस्य ठम्मर बिष्टले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ३ : ०३ बजे