मनसुन क्रमशः क्षीण हुँदै

होलीमा झुमेको वसन्तपुर (फोटो फिचर)

काठमाडौं । रङ्गहरूको पर्व होली आज एक अर्कालाई अबिर लगाइदिएर मनाइँदै छ ।

प्रेम, सद्भाव, भातृत्व र एकताको पर्व होलीको अवसरमा आज काठमाडौंको विभिन्न वसन्तपुर, पाटनलगायत क्षेत्रमा विशेष कार्यक्रम भइरहेको छ । सडकमा पनि होली खेल्न निस्कनेहरू प्रशस्तै छन् ।

वसन्तपुरमा होली खेल्न हजारौँ युवा युवतीहरूको भीड लागेको छ । वसन्तपुर यत्तिखेर होलीमा झपक्कै झुमिरहेको छ ।

​​​​​​​

 

 

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  २ : ५५ बजे