मनसुन क्रमशः क्षीण हुँदै

रङको पर्व होली (फोटोफिचर) 

काठमाडौँ। रङको पर्व फागु पूर्णिमा अर्थात् होली आज हर्षोल्लासका साथ मनाइदैं छ।  फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदै छ । 

​​​​​​​

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  १ : १९ बजे