खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

बालकोटमा एमाले सचिवालय बैठक जारी

​​​​​​​​​​​​​​

भक्तपुर । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेकाे बैठक  अहिले जारी नै छ  ।

सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने नेताहरुले बताएका छन् । स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै चुनावी रणनीति बनाउन एमालेले केन्द्रीय कमिटी र स्थायी कमिटी र पोलिटब्युरो बैठक बोलाउने तयारी गरेको छ ।

 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ५ : ४३ बजे