मनसुन क्रमशः क्षीण हुँदै

माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको फैसला चैत २० गते

काठमाडौं ।  नेकपा एमालेले माधव नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिटको सुनुवाई २०७८ चैत २० गते हुने भएको छ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण सुनुवाइका लागि चैत २० गतेको मिति तोकेका हुन् । 

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ४ : ४० बजे