दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

थप ७३ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५०६२ जनामा गरिएको नमूना परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको हो ।

मन्त्रालयका अनुसार सो समयावधिमा १९२ जना संक्रमित निको भएका छन् । संक्रमणबाट आज कसैको मृत्यु भएको छैन ।अहिले देशभर ५०५० जना सक्रिय संक्रमित रहेका छन् ।
 

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ५ : ५१ बजे