दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मदन भण्डारी कलेजको व्यवस्थापन समिति अध्यक्षमा महेन्द्रबहादुर पाण्डे चयन 

काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजको वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले कलेजको व्यवस्थापन समितिको अध्यक्षतामा महेन्द्र  बहादुर पाण्डेलाई सर्वसम्बत चयन गरेको छ । 

 समितिको सदस्यहरुमा  चिरञ्जीवी शर्मा , विदुर मैनाली , डा विमला राई पौडेल , डा कुन्दन अर्याल, डा कैलाश भण्डारी , रामशरण प्याकुरेल रहनुभएको छ । 

 साधारण सभाकाे उद्घाटन  नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गर्नुभएको थियो । 

​​​​​​​

 

 

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ३ : ३६ बजे