मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

लालीगुराँस फूलेपछि वनपाखा ढकमक्क (फोटोफिचर)

ताप्लेजु । ताप्लेजुङ्को कञ्चनजङ्घाको बेँसीदेखि लेकाली क्षेत्रभरि लालीगुराँस फुल्न थालेपछि लालीगुराँसले वनपाखाहरु ढकमक्क भएका छन् ।

लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । लालीगुराँस साधारणतया माघ, फागुन र चैत तिर फूल्ने गर्दछ । हेर्नुहोस् ढकमक्क लालीगुराँस : 

​​​​​​​​​​​​​​

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  २ : २० बजे