मनसुन क्रमशः क्षीण हुँदै

एमाले केन्द्रीय कमिटी बैठक चैत्र ९ र १० गते बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक चैत ९ र १० गते बस्ने भएको छ ।

एमाले केन्द्रीय कार्यालयका अनुसार त्यसअघि चैत १ गते सचिवालयको र चैत ७ गते पोलिट्ब्यूरोको बैठक बस्नेछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १२ : ३९ बजे