प्रेस चौतारी महाधिवेशन (तस्बिरहरू)

काठमाडौँ  । प्रेस चौतारी नेपालको नवौँ महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ ।

पोखरास्थित सभागृहमा आयोजित महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महाधिवेशनका लागि पोखरामा देशभरका प्रतिनिधि भेला भएका छन् । महाधिवेशनले १७ पदाधिकारीसहित १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनेछ ।

​​​​​​​​​​​​​​​​​​​​

 

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ११ : ५२ बजे