प्रधानन्यायाधीशमा राउत नियुक्त

मनसुन क्रमशः क्षीण हुँदै

प्रधानन्यायाधीशमा राउत नियुक्त

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

थप ११२ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं – नेपालमा थप ११२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ९ हजार ३२८ नमुना परीक्षण गर्दा ११२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।  यस्तै, आज थप ४२९ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३४० रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट कसैको पनि मृत्‍यु भएको छैन । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९४९ पुगेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ४ : १८ बजे