सुनको मूल्यमा नयाँ कीर्तिमान

लागुऔषध नियन्त्रणमा जुम्ला प्रहरीको अभियान

जुम्ला । जुम्ला प्रहरी लागुऔषध नियन्त्रणमा अभियानकै रुपमा अघि बढेको छ । लागू औषध नियन्त्रणका लागि अभियानकै रुपमा क्रियाशील भएको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । 

लागुऔषध नियन्त्रणका लागि अभियनकै रुपमा  प्रहरी परिचालन छु, उनले भने,  सडक सुरक्षा र लागुऔषध नियन्त्रण गर्ने गरी अभियानमा  छौँ ।  यस अभियानलाई सहयो गर्न उनले सबैमा आग्रह गरे । विकृतिजन्य क्रियाकलाप नगर्न र अपराधमुक्त समाज निर्माणका लागि अग्रसर हुन उनले आग्रह गरे । 

 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  १ : ३२ बजे