काठमाडौँ । गणतन्त्र नेपालकी प्रथम महिला राष्ट्रपति विद्या देवी भण्डारीको जीवनीमा आधारित वृत्तचित्र आज सार्वजनिक गरिएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राजनैतिक निष्ठा अनि समर्पणकी पर्याय, गणतन्त्र नेपालकी प्रथम महिला राष्ट्रपति विद्या देवी भण्डारीको जीवनीमा आधारित वृत्तचित्र आज सार्वजनिक गरिएको हो ।
नेपाल टेलिभिजनमा मंगलबार साँझ ७.२५ बजे देखि प्रसारण गरिएको वृत्तचित्र २० मिनेट २७ सेकेण्डको रहेको छ ।
भिडियो : नेपाल टेलिभिजन
प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार १० : ०२ बजे
प्रतिक्रिया