‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

युक्रेनका विस्थापित शरणार्थी आज वा भोलि २० लाख पुग्छन् : राष्ट्रसंघ

ओस्लो। संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका प्रमुखले मङ्गलबार युक्रेनमा युद्धबाट भाग्ने शरणार्थीहरूको संख्या आगामी  एक-दुई दिनमा २० लाख पुग्न सक्ने बताउनु भएको छ।

"मलाई लाग्छ कि आज वा भोलितिरै  विस्थापित शरणार्थीको  सङ्ख्या २० लाख पार गर्नेछ " " शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीले ओस्लोमा पत्रकार सम्मेलनमा सो कुरा बताउनु भएको हो । रासस

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ३ : १२ बजे