मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

राप्रपा नेपाल गोरखामा कुलबहादुर बस्नेत, महोत्तरीमा यानिखर गौतम चयन 

काठमाडौं ।  राप्रपा नेपालले संगठन विस्तारलाई निरन्न्तरता दिने क्रममा गोरखा अध्यक्षमा कुलबहादुर बस्नेत र महोत्तरी अध्यक्षमा  यानिखर गौतमलाई चयन गरेको छ । 

बस्नेतको अध्यक्षतामा ६३ सदस्यीय राप्रपा नेपाल गोरखा जिल्ला कार्यसमिति गठन भएको छ भने गौतमको अध्यक्षतामा ५३ सदस्यीय राप्रपा नेपाल महोत्तरी जिल्ला समिति गठन भएको हो । 
 

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  २ : ०० बजे