‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

चीन र रुसले रणनीतिक समन्वयलाई निरन्तरता दिनुपर्छ : चिनीयाँ विदेशमन्त्री

बेइजिङ । चीन र रुसले रणनीतिक समन्वयात्मक जोडलाई कायम राख्ने र नयाँ युगको लागि चीन र रुसबीचको बृहत्तर रणनीतिक साझेदारीको समन्वयलाई प्रगाढ बनाउने कुरा राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले सोमबार बताउनु भएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १ : ५१ बजे