दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

२४ घण्टामा ९१ संक्रमित, कोरोनाबाट कसैको पनि मृत्यु भएन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर जम्मा ९१ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

देशभर ६२२० जनामा गरिएको नमूना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा कसैको पनि कोरोनाबाट मृत्यु भएन ।

सोही अवधिमा ३६२ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ५ : ३९ बजे