काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चासहित दुई माेर्चाले शुक्रबार एमसीसीविरुद्ध काठमाडाैँमा विराेधसभा गरेका छन् ।
प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार ४ : ४६ बजे
प्रतिक्रिया