डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

सुरु हुन सकेन कार्यव्यवस्था परामर्श समिति बैठक 

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक अझै बस्न सकेको छैन । 

आइतबार बिहान ११ बजेका लागि बोलाइएको समिति बैठक सवा १ बजिसक्दा पनि सुरु हुन नसकेको हो । 

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न बोलाइएको परामर्श समितिको बैठक बस्न दलका नेताहरू आ-आफ्नै दलको बैठकमा व्यस्त रहेकाले ढिलाइ भएको सभामुख सचिवालयले जानकारी दिएको छ । 

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  १ : ४२ बजे