डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

ओली निवासमा कांग्रेस-एमाले छलफल जारी

काठमाडौं । अमेरिकासँगको एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुबीच भेटवार्ता चलिरहेको छ । 
 अपराह्न ४ बजेदेखि बालकोटमा कांग्रेसबाट  सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा तथा एमालेबाट महासचिव शंकर पोखरेल, उपहासचिव विष्णु रिमाललगायत नेताबीचको छलफल चलिरहेकाे छ । 

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ५ : १२ बजे