डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

एमसीसीविरुद्ध शुक्रबार पनि नयाँ बानेश्वरमा विरोध प्रदर्शन (फोटोफिचर)

काठमाडौँ – एमसीसीविरुद्ध शुक्रबार पनि नयाँ बानेश्वरमा प्रदर्शन भएको छ । केही दिनयता संसद भवन रहेको बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन हुँदै आएको छ ।

​​​​​​​​​​​​​​

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ५ : ३८ बजे