साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बालकको ढुङ्गाले च्यापिएर मृत्यु 

बालकको ढुङ्गाले च्यापिएर मृत्यु 
काठमाडौं । जिल्लाको नौमुले गाउँपालिका–३ बालुवाटारका ११ वर्षीय एक बालकको ढुङ्गाले च्यापिएर मृत्यु भएको छ।

मृत्यु हुँनेमा पदम बहादुर दर्लामी मगरका ११ वर्षीय छोरा प्रकाश रहेको प्रहरीले जनाएको छ। गाउँपालिका–२ मा पर्ने द्धारी जंगलमा काफल खान गएका प्रकाशको घर फर्कने क्रममा द्धारी खोलामा खेलिरहेको ढुङगा पल्टिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए। 

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ४ : २० बजे