सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

झलनाथ र माधवसहित ११ जनालाई एमालेको साधारण सदस्यबाटै निष्कासित

काठमाडौं । नेकपा एमालेले  नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी आज बसेको निष्कासन गरेको छ ।

 एमालको   आज बसेको स्थायी कमिटी बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी निष्कासिनत  गरेको हो ।

बैठकले शनिवार स्पष्टिकरण मागिएका प्रत्यक्ष तर्फका सांसद झलनाथ,माधव र भीम रावल र समानुपातिकबाट सांसद बनेका रामकुमारी झाँक्री,मुकुन्द न्यौपाने,कलिला खातुन,सरला यादव, निरादेवी जैरु,पुष्पा कर्ण कायस्थ,लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्कालाई पार्टीगतिविधि गरेको आरोपमा निष्कासन गरेको हो । 

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ७ : ४५ बजे