सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

पार्टी हितविपरित गतिविधि गरेको भन्दै उपेन्द्रसँग स्पष्टीकरण  माग्ने जसपाको निर्णय 

काठमाडौं । जनता समाजवादी पार्टी (महन्थ ठाकुर पक्ष) को कार्यकारिणी समितिको बैठकले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । 

पार्टीमा कुनै छलफल नै नगरिकन माओवादी केन्द्र र काँग्रेस गठबन्धनमा सामेल हुँदै पार्टीको हितविपरित गतिविधि गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरिएको  जसपाले जनाएको छ  । कार्यकारिणी समितिको बैठक अझै जारी छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ६ : २४ बजे