विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एमालेको स्थायी कमिटी बैठक सुरू : देउवाको पक्षमा हस्ताक्षर गर्नेलाई कारबाहीको तयारी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ ।

प्रतिनिधिसभा विघटन र नयाँ चुनावको मिति तोकिएपछि पहिलो पटक स्थायी कमिटी बैठक बस्न लागेको हो । बैठकले अहिलेको राजनीतिक परिस्थितीको विष्लेषण गर्ने बताइएको छ ।

यसैगरी, माधव नेपाललगायत हिजो शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गर्ने सांसदहरूलाई कारबाही गर्ने तयारी रहेको बताइन्छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ५ : १९ बजे