विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ ।  प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४  बजे बैठक बस्न लागेको हो ।
     
बैठकमा मध्यावधि निर्वाचन, विकसित राजनीतिक परिस्थिति र दलको आन्तरिक जीवन विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । 
      
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिशमा गए राति आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकिसक्नुभएको छ । 

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ११ : ३० बजे