विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

देउवाको समर्थनबाट, योगेश भट्टराईको नाम हटाइयो ,पोल खुलेपछि धमाधम नाम हटाउँदै देउवा 

काठमाडौं । नेकपा एमालेका माधवकुमार नेपाल समूहमा रहेका नेता योगेश भट्टराईले असहमति जनाएपछि उनको नाम विपक्षी गठबन्धनको हस्ताक्षरबाट हटाइएको छ ।

नेता भट्टराईले आफू यो प्रक्रियामा सहभागी हुन नसक्ने भन्दै नाम समावेश नगर्न आग्रह गर्नुभएको थियो  ।

त्यसपछि उहाँको नाम हटाइएको स्रोत बताउँछ । त्यस्तै नेपाल समूहमा रहेका सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत पाँच नेताले आफूहरुको पनि सहमति नभएको जनाइसकेका छन् । 

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ४ : ४३ बजे