पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा पुग्नुभएको छ । पार्टीको कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली पोखरा पुग्नुभएको हो ।
पोखरा विमानस्थलमा उहाँलाई नेता पृथ्वीसुब्बा गुरुङसहितका एमालेका नेताले स्वागत गर्नुभएको थियो ।
कांग्रेस माओवादीका नेतासँग निर्णायक छलफल छाडेर पोखरा पुग्नुभएको ओली आजै काठमाडौँ फर्कनुहुने छ ।
प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार १ : ०५ बजे
प्रतिक्रिया