डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

संसद बैठक १५ गतेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजका लागि बोलाएको बैठक आइतबार बस्ने गरी सारिएको छ ।

सरकारका तर्फबाट कानुन मन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद् बैठक आइतबारसम्म स्थगित गरिएको हो । 

कानुन मन्त्री दिलेन्द्र बडूको आग्रहमा आज बस्ने भनिएको बैठक आइतबार दिउँसो १ः०० बजे बस्ने गरी सारिएको छ” सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । 

बिहीबारका लागि बोलाइएको बैठक पनि सूचना टाँसेर आजका लागि सारिएको थियो । 

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १२ : २६ बजे