डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

आज पनि बानेश्वर क्षेत्र तनावग्रस्त (फोटोफिचर)

काठमाडौँ – एमसीसी प्रस्तावमाथि संसदमा छलफल हुने भएपछि बुधबार मध्यान्नदेखि नै काठमाडौंका विभिन्न चोकमा सर्वसाधारणले विरोध प्रर्दशन गरेका थिए । यद्यपि, सरकारको आग्रहमा आजको संसद बैठक स्थगित भएको छ । बैठक स्थगित भए पनि काठमाडौंका मुख्य सडकसहित बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रर्दशनकारीहरूले एमसीसी परियोजना राष्ट्रघाती भएको र फिर्ता गर्नुपर्ने माग गरिरहेका छन् । प्रर्दशनमा सत्ता गठबन्धनकै दलहरूसमेत सहभागी छन् ।

​​​​​​​

 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ३ : ३७ बजे