सम्भावित विरोध प्रदर्शन रोक्न खटिए प्रहरी (फाेटाेफिचर)

काठमाडौँ – संसदमा टेबुल भएको अमेरिकी सहयोग परियोजना एमसीसीमाथि आज छलफल हुने भएपछि सम्भावित विरोध प्रदर्शनलाई लक्षित गर्दै सरकारले काठमाडौंका विभिन्न स्थानमा सुरक्षा व्यवस्था बढाएको छ । विशेषगरी नयाँ बानेश्वर, पुतलीसडक क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

​​​​​​​

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  १२ : ४० बजे