लागोस । नाइजेरियाको सेनाले सो सेनाको कारबाहीमा परेर बोको हरामका कैयौँ लडाकूहरु मारिएका बताएको छ ।
यहाँका सैनिक अधिकारीले यहाँको सेनाले कारबाहीका क्रममा परेर यहाँको उत्तरपूर्वी राज्य आदाम्बामा ती लडाकू मारिएको बताएका छन् ।
सोमबार कारबाहीका क्रममा मारिएका ती लडाकूहरु के कतिजना हुन् भन्ने बारेमा भने केही बताइएको छैन ।
प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार २ : २२ बजे
प्रतिक्रिया