‘एउटै नाउरको सिकार गर्न २३ लाख’

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश, २०७८ र कोभिड –१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गर्नुभएको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा आज ती अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
 

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ८ : ०४ बजे