सत्ता गठबन्धनकै विद्यार्थीहरुले गृहमन्त्रीको पुत्ला जलाए

काठमाडौं – सत्ता गठबन्धनकै विद्यार्थीहरुले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेका छन् ।

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज साँझ बानेश्वरमा गृहमन्त्री खाँणको पुत्ला दहन गरेका हुन् ।

अमेरिकी सहयोग परियोजना एमएसीसीको विरोध गर्दै विद्यार्थीहरूले गृहमन्त्रीको पुत्ला जलाएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ९ : १३ बजे