काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने हुनुभएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले त्यसका लागि संसदको अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय समेतगरेको छ । त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय बैठकले गरेको छ ।
प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार ६ : ०८ बजे
प्रतिक्रिया