एमसीसी स्वाहा भन्दै बानेश्वरमा हवन (फोटोफिचर)

काठमाडौँ – संसदमा एमसीसी प्रस्ताव टेबुल हुन लागेको विरोधमा विभिन्न राजनीतिक दलहरूले काठमाडौंका मुख्य सडकमा प्रर्दशन गरिरहेका छन् । यही क्रममा काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअघि एमसीसीको विरोधमा हवन गरिएको छ ।

​​​​​​​

 

 

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १ : ०९ बजे