सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

देशभर ३५० कोरोना संक्रमित थपिए, थप चार जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३५० जना कोरोना संक्रमण थपिएका छन् । देशभर ७ हजार ९६ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आथ थप चार जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । र, सोही अवधिमा एक हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ५ : ४२ बजे