साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

योजना आयोग उपाध्यक्षमा पुनः कडेल नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कडेल नियुक्त  हुनुभएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा कडेलसहित सदस्यहरूमा डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई नियुक्त गरेको हो । पुनः नियुक्तिपश्चात उहाँहरुलाई आज सिंहदरबारमा प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी ओलीले पद तथा गोपनीयताको सपथ गराउनुभएको छ ।

पदभार सम्हाल्दै उपाध्यक्ष कडेलले ११ स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गर्नुभएको छ  ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ३ : ०५ बजे