दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

रुसले युक्रेन वरपरका सेना फिर्ता गर्दै

मस्को ।  रुसले युक्रेनको सीमाना नजिकका क्षेत्रहरूबाट थप ट्याङ्क र अन्य सशस्त्र गाडीहरू फिर्ता लिन थालेको  जनाएको छ । 

"पश्चिमी सैन्य जिल्लाको ट्याङ्क आर्मी एकाइहरूसँग सम्बन्धित कर्मचारी र सैन्य उपकरण बोकेको अर्को सैन्य ट्रेन निर्धारित अभ्यास पूरा गरेपछि निज्नी नोभगोरोड क्षेत्रमा आफ्नो स्थायी अड्डाहरूमा फर्कियो," रूसी रक्षा मन्त्रालयले विज्ञप्तिमा जनाएको छ।

यसैगरी यसले १० युद्ध विमानहरू मस्को-विलग्न क्राइमियन प्रायद्वीपबाट फिर्ता लिएको बताएको छ।
 

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  २ : ०२ बजे