प्रधानमन्त्री देउवा र अध्यक्ष ओली बीचकाे भेटवार्ता सकियो

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा  एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचकाे भेटवार्ता सकिएको छ ।

प्रधानमन्त्री देउवा र नेकपा  एमालेका अध्यक्ष ओलीबीच भक्तपुरको बालकोटमा स्थित ओली निवासमा भएको झन्डै डेढ घण्टाको भेटवार्ता सकिएको हो ।

प्रधानमन्त्री देउवा र अध्यक्ष ओली बीच समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको थियो ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  १० : ४२ बजे