सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

देउवा सरकारले लियो अमेरिकासँग दुई अर्ब ऋण 

काठमाडौं । सरकारले अमेरिकाबाट प्राप्त हुने दुई अर्ब रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले अमेरिकी ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो । 

अमेरिकाले कोरोना नियन्त्रणका लागि भनेर दुई अर्ब ऋण उपलब्ध  गराउन लागेको हो । 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ५ : ४८ बजे