एमसीसी बारे धेरै बोलेर बिग्रियो : माधव नेपाल

काठमाडौं ।  माधवकुमार नेपालले अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसीबारे धेरै बोलेर बिग्रिएको बताएका छन् ।  

 उनले एमसीसीबारे आज ५ बजे बस्ने गठबन्धनमा छलफल गरी निर्णय गरिने बताए  ।  

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ४ : ४७ बजे