मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं ।  मन्त्रिपरिषद् बैठक बसिरहेको छ । मन्त्रिपरिषद्को नियमित जारी बैठकमा मन्त्रालयगत एजेण्डाका विषयमा छलफल भइरहेको छ । 

साथै एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा पनि सो बैठकमा छलफल हुने बताइएको छ । 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ४ : २५ बजे