सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका नेपाली कांग्रेसका पुराना हस्ती रमेश बहादुर थापा एमालेमा प्रवेश गर्नुभएको छ ।
सुनकोसी गाउँ पालिका ६ थुम्पाखरका थापालाई आज एक कार्यक्रममा बीच एमाले प्रवेश गराइएको हो ।
थापालाई एमाले महासचिव शंकर पोखरेल, एमाले बागमति इञ्चार्ज काशिनाथ अधिकारीलगायतका नेताहरुले स्वागत गर्नुभएको थियो ।
प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार ५ : १८ बजे
प्रतिक्रिया