आज नयाँ बानेश्वर रणमैदान झैं बन्याे (फाेटाेफिचर)

काठमाडौँ – सरकारले संसदमा एमसीसी प्रस्ताव पेश गर्ने तयारी गरिरहेकाे भन्दै बानेश्वर क्षेत्रमा विभिन्न दलले विराेध प्रदर्शन गरिरहेका छन् । साेही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएकाे छ । झडपमा प्रहरी र केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् ।

प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खाेजेपछि प्रहरीले पानीकाे फाेहाेर प्रयाेग गरेकाे छ ।

​​​​​​​

 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ५ : १४ बजे