आन्तरिक हवाई उडानमा अत्यधिक चाप

आफूहरूको माग सम्बोधन नगरी संसद बैठक चल्न दिँदैनौँ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमाले सचिव तथा सांसद योगेश भट्टराई आफूहरूको माग सम्बोधन नगरेसम्म संसद चल्न नदिने बताउनुभएको छ । 

प्रतिनिधिसभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उहाँले एमालेले उठाएको विषयलाई सम्बोधन नगरी राखिने बैठकमा अवरोध भइरहने बताउनुभयो ।  

एमालेले आफूले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै आइरहेको छ । 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  २ : ०५ बजे