आन्तरिक हवाई उडानमा अत्यधिक चाप

माओवादी र जनमोर्चा परित्याग गरी ३५ जना एमालेमा प्रवेश

काठमाडौँ – नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका ३५ जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रिय जनमोर्चाका नेता धर्म सिमालीको नेतृत्वमा जनमोर्चा र माओवादी परित्याग गरी आएका ३५ जना नेता कार्यकर्ता स्वागत गर्नुभएको हो । 

महासचिव पोखरेलले नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथलीमा जनमोर्चा र माओवादी परित्याग गरेर आएका ३५ जना नेता कार्यकर्तालाई  स्वागत गर्नु भएको थियो ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ५ : २४ बजे