आन्तरिक हवाई उडानमा अत्यधिक चाप

प्रेस चौतारीको महाधिवेशन २७ र २८ फागुनमा

काठमाडौं / एमालेनिकट प्रेस चौतारी नेपालको महाधिवेशन यही २७ र २८ फागुनमा हुने भएको छ । 

काठमाडौंमा आइतबार बसेको चौतारीको सचिवालयले बैठकले २७ र २८ फागुनमा नवौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । 

महाधिवेशन पोखरामा गर्ने उनले बताए । 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ४ : २६ बजे