आन्तरिक हवाई उडानमा अत्यधिक चाप

एमालेले केन्द्रीय सचिवालयको बैठक बेलुका ६ बजे बस्ने

काठमाडौं । सत्तारुढ दलहरूले प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जवरा विरुद्ध महाअभियोग दर्ता गरेसँगै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आकस्किरुपमा केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । 

पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न  नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज साँझ ६ बजे अध्यक्षको निवास बाल्कोटमा बोलाइएको हो ।

एमालेले भोली  भोलि बिहान ११ बजे, संसद् भवन, नयॉ बानेश्वरमा संसदीय दलको बैठक पनि बोलाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ३ : १६ बजे